राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान


  • राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान
  • काठमाडौं । निर्वाचन आयोगले आगामी माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको आह्वान गरेको छ । आयोगले यही पुस २५ देखि २८ गतेभित्र दल दर्ता गराउन आग्रह गरेको हो ।
    लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्य एक पदका लागि माघ २५ गते उपनिर्वाचन हुन लागेको आयोगले जनाएको छ । हरेक निर्वाचनअघि आयोगले दल दर्ताका लागि आह्वान गर्ने र निर्वाचनमा सहभागी हुने दलले दर्ता गर्नुपर्ने व्यवस्था छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *