सात सहसचिवको सरुवाः पाल्पा र बर्दियाका सिडिओ फेरिए


  • सात सहसचिवको सरुवाः पाल्पा र बर्दियाका सिडिओ फेरिए
  • काठमाडौं । 

    गृह मन्त्रालयका सात सहसचिवको जिम्मेवारी हेरफेर भएको छ । दुई जिल्लाका सिडिओ पनि फेरिएका छन् ।



  • गृहमा कार्यरत नारायण रिसाललाई बर्दिया तथा बर्दियामा कार्यरत बन्धुराज बाँस्तोलालाई पाल्पाको सिडिओ बनाइएको छ । पाल्पाका सिडिओ जगन्नाथ पन्तको गृह मन्त्रालयमा सरुवा भएको छ ।
    त्यस्तै, अध्यागमन विभागमा झलकराम अधिकारीलाई पठाइएको छ । गृहको आन्तरिक व्यवस्थापन महाशाखामा रुद्र तामाङ तथा नीति योजनामा रुद्रादेवी शर्माले जिम्मेवारी पाएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *