रवि लामिछानेका चालकको उपचारकै क्रममा मृत्यु


  • रवि लामिछानेका चालकको उपचारकै क्रममा मृत्यु
  • काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको छ ।

    घरको छतबाट खसेर घाइते भएका चालक शम्भुको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । अस्पताल स्रोतका अनुसार दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो ।आफन्तले उनको शव अस्पतालबाट निकालिसकिएको छ ।



  • वैशाख ४ गते उपनिर्वाचनका लागि चितवन गएका बेला थापा भरतपुरस्थित लामिछानेको घरको छतबाट खसेका थिए । उनलाई एयरलिफ्ट गरी मेडिसिटी अस्पताल ल्याइएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *