प्रहरीका १८ एसपीको एसएसपीमा बढुवा नियुक्ति


  • प्रहरीका १८ एसपीको एसएसपीमा बढुवा नियुक्ति
  • काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको आइतबारको निर्णयअनुसार नेपाल प्रहरीका १८ एसपीको एसएसपीमा बढुवा भएको छ ।




  • बढुवा हुनेहरूमा विश्व अधिकारी, भूपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अवि नारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपशमशेर जबरा, बेल बहादुर पाण्डे, दिनेशप्रसाद मैनाली, गोपालचन्द्र भट्टराई, प्रबिण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जनको बढुवा भएको हो ।
    उनीहरुलाई आज (सोमबार) आइजिपी बसन्तबहादुर कुँवरले फुली लगाइदिने कार्यक्रम छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *