प्रहरीका ४६ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस


  • प्रहरीका ४६ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस
  • काठमाण्डौं । नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरू प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन्।



  • बढुवा समितिको सोमबार बसेको बैठकले उनीहरूलाई बढुवा गर्न सिफारिस गरेको हो।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *