बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय


  • बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मत दिने निर्णय गरेको छ । बुधबार बिहान बसेको संसदीय दलको बैठकले बजेट पारितमा अवरोध नगर्ने निर्णय गरेको हो ।

    सांसद मेटमणि चौधरीले बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिए। पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतले बजेट असन्तुलित भएको भन्दै विरोध जनाउँदै आएका थिए ।



  • आज प्रतिनिधिसभामा बजेट पारित गर्ने कार्यसूची रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *