राष्ट्रियसभाको बैठक सर्यो


  • राष्ट्रियसभाको बैठक सर्यो
  • काठमाडौं । एमालेले हवरोध कायमै राख्ने भएपछि आज राष्ट्रिय सभाको बैठक नबस्ने भएको छ । आज बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी तय गरिएको बैठक भोलीका लागि सारिएको हो

    विशेष कारण देखाउँदै बैठकको समय सारिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिए ।



  • उनका अनुसार बैठक भोलि (मंगलबार) बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी सारिएको छ । प्रधानमन्त्रीले एक कार्यक्रममा बोलेको अभिव्क्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले दुवै संसद अवरुद्ध गर्दै आएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *