प्रचण्ड पत्नी सीता दाहालको निधन


  • प्रचण्ड पत्नी सीता दाहालको निधन
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । 

    आज बिहान ११ बजे नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिशडाँडामा श्रद्धाञ्जली कार्यक्रम राखिएको सापकोटाले बताए ।



  • पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *