जनमतकी अनितादेवीलाई मन्त्री बनाउने प्रधानमन्त्री प्रचण्डको तयारी


  • जनमतकी अनितादेवीलाई मन्त्री बनाउने प्रधानमन्त्री प्रचण्डको तयारी
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदमा केही फेरबदल गर्ने भएका छन् । जमनत पार्टी सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री प्रचण्डले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरेका छन् ।

    मोदीलाई फिर्ता बोलाएर उनको ठाउँमा जनमतकी अनितादेवी साहलाई मन्त्री बनाउने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको छ ।
    स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले जनमतकी अनितादेवीलाई आज (आइतबार) नै शपथ गराउने तयारी गरेका छन् ।
    मन्त्री मोदीलाई फिर्ता बोलाउने तयारीमा रहेको प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीका शीर्ष नेताहरूलाई जानकारी गराइसकेको बताइन्छ ।



  • जनमत पार्टीका एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले आइतबार नै अनितादेवीलाई शपथ गराउने अनौपचारिक जानकारी गराएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *