काभा बिच भलिबलमा महिला टोलीको जित


  • काभा बिच भलिबलमा महिला टोलीको जित
  • काठमाडौं । काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली महिला बिच भलिबल टोलीले सफलता हातपारेको छ ।

    भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ नेसनल स्टेडियममा बिहीबार भएको खेलमा नेपालको कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानको जोडीमाथि २१–१७ र २१–१५ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो ।



  • च्याम्पियनसिपमा महिलामा ७ टोलीले प्रतिस्पर्धा गर्नेछ ।महिलामा नेपालसहित माल्दिभ्स, आयोजक भुटान र उब्जेकिस्तानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपाल बाहेक सबै राष्ट्रबाट दुई टोलीले खेल्नेछन् । प्रतिस्पर्धा गर्दैछन् ।

    दुई वर्षअघि बंगलादेशको कक्स बजारमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबलमा नेपालका महिला टोलीले रजत पदक जितेको थियो ।हाम्रोखेलकुद

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *