तीनकुनेमा प्रदर्शनकारीमाथि प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्याँस प्रहार


  • तीनकुनेमा प्रदर्शनकारीमाथि प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्याँस प्रहार
  • काठमाडौं : काठमाडौंको तिनकुनेमा राजावादीको प्रदर्शनमा झडप भएको छ । राजावादीहरू बानेश्वर क्षेत्रको निषेधित क्षेत्रतर्फ प्रवेश गर्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडपको अवस्था सिर्जना भएको हो । 



  • सो क्रममा प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *