छापावाल सुन तोलामा ६ सय रुपैयाँले बृद्धि


  • छापावाल सुन तोलामा ६ सय रुपैयाँले बृद्धि
  • काठमाडौं । लगातार दुई दिनसम्म घटेको सुनको मूल्य मंगलबार भने बढेको छ। सोमबार नेपाली बजारमा ९२ हजार २ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ।   मंगलबार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो।त्यस्तै चाँदीको मूल्य समेत बढेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ तोकिएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *