बलात्कार मुद्धामा झुटो आरोप लगाउने युवतीलाई कैद सजाय


  • बलात्कार मुद्धामा झुटो आरोप लगाउने युवतीलाई कैद सजाय
  • दाङ । दाङमामा बलात्कार मुद्धामा बयान फर्ने एक युवतीलाई कैद सजाय भएकाे छ । देउखुरी जिल्ला अदालतले बलात्कारको उजुरी दिएर बकपत्रमा बयान फेर्ने युवतीलाई एक महिना कैद सजाय तोकेको हो । युवतीले घोराहीका तीन जना युवाले आफुमाथि सामुहिक बलात्कार गरेको आरोप लगाउदै गत असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले बयान फेर्ने युवतीलाई उल्टै कैद सजाय तोकेको हो । बलात्कारको आरोप लगाउने युवतीले तीन जना युवालाई जनही २५/२५ हजार रुपैँया क्षति पुर्ती समेत दिनु पर्ने फैसला गरिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *