नेकपा एमालेद्वारा सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता


  • नेकपा एमालेद्वारा सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
  • काठमाडाैं । नेकपा एमालेले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । मुख्यमन्त्री भट्टले अब ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ । दृष्टि

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *