सरकारले अध्यादेशमार्फत् शनिबार करिब साढे १६ खर्बको बजेट सार्वजनिक गरेपछि पूर्व अर्थमन्त्री पुनले कामचलाउ सरकारले पूर्णआकारको बजेट ल्याउन नपाउने टिप्पणी गरेका हुन् । उनले संसद पुनस्स्थापना हुने र यो बजेट खारेज हुने पनि बताए ।
उनले कार्यान्वयन हुन कठिन बजेट ल्याएको भन्दै आलोचना गरे । संसद पुनस्स्थापना भएपछि नयाँ सरकारले बजेट ल्याउने पनि उनको धारणा छ । उनले भने, ‘कामचलाउ सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नै छैन। सरकारविरुद्द सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।’दृष्टि यो बजेट कार्यान्वयन नभइ खारेज हुन्छ : पूर्व अर्थमन्त्री पुन
काठमाडौं ।
पूर्व अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका वर्षमान पुन ‘अनन्त’ले कामचलाउ सरकारले ल्याएको बजेट कार्यान्वयन नहुने टिप्पणी गरेका छन् ।