आपतको बेला पनि स्थानीय सरकारले जनतालाई नसघाए कैले सघाउने ?


  • आपतको बेला पनि स्थानीय सरकारले जनतालाई नसघाए कैले सघाउने ?
  • काठमाडौं : देशमा कोरोना माहामारी व्यापक रुपमा बदिराख्दा जन-जिवन निकै कस्टकर भएको छ । जनताको पिडा दिन प्रती-दिन बढीरहेकै छ । कतिपय जनताहरु खाना खान नपाएर मरिरहेका छन । यति भइराख्दा पनि जनताको पिडा भने सरकारले बुझ्नसकेका छैनन् । कोरोना माहामारीले जनता पीडित थिए, अझ आइले वर्षाको मौसम आएछि बाढी-पहिरोले उहाँहरुको जीवन अझ कस्टकर बनाइसकेको छ । जता-ततै बाढी-पहिरो आइरहेको छ, घरहरु डुवानमा परिरहेका छन । पीडितहरुलाई नत बस्नलाई घरनै छ, नत खानलाई खानानै छ, नत लाउनलाई कपडा नै छ । त्यस्तै कोरोना र बाढी-वर्षातको चपेटामा परेका छन। नेपालको प्रदेश २ स्थित सर्लाहीको चन्द्रनगर गाउँपालिकाका गरिव र विपन्न जनताहरु । उहनीहरुको घरमा राम्रो छानो समेत छैन ।    " पानी पर्दा हाम्रो घरमा पानी छिर्छ। अनि हामी एउटा कुनामा कुर्सीमा रात भरी बसेर निदाउ छौँ " चन्द्रनगर गाउँपालिका स्थित एक पीडितले भने । " आविरल वर्षाले गर्दा हामी नत राती निदाउन पाउछम नत दिउँसो नै " अर्को पीडितले भने । "घरमा पानी-पानी भएकोले गर्दा हामीलाई खाना पकाउन र खान नि धेरै गाह्रो भैरहेको छ " अर्को पीडितले गुनासो गरे । जनताहरु कोरोना माहामारी र अविरल वर्षा बाट पीडित छन तर आइले सम्म नत संघीय सरकारले कुनै वास्ता गरे नत स्थानीय सरकारले नै । स्थानीय सरकारको ५०-६० करोडको बजेट केका लागि छन ? गीति वालिवा र धलानको लागि मात्रै ? कि भ्रस्टाचारिको लागि मात्रै ? जनताहरु यस्तो मारमा परेका छन, जन-जीवन निकै कष्टकर भएको वेला स्थानीय सरकारले उहाँहरु लाई नत बस्नलाई एउटा तृपाल नै सहयोग गरे नत खानलाई खधयान्ननै उप्लबध गराए । हामीले यस्तो आपतको वेला पीडितलाई सहयोग नगरे कैले गर्ने ? यस्तो आपतको वेला पनि स्थानीय सरकारले जनतालाई नसघाए कैले सघाउने ? आखिर किन चाहियो नेपाली जनतालाई सरकार र संघीयता ? - आदित्य महतो

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *