एआईजीको सरूवा राेक्न निर्देशन दिएको छैन : गृहमन्त्री खाँण
काठमाडौं ।
गृहमन्त्री बालकृष्ण खाणले एआईजीपी सरूवा राेक्न कुनै पनि निर्देशन नदिएकाे बताएका छन् । विभिन्न सञ्चारमाध्यममा सुरूवा राेक्न प्रहरी हेडक्वार्टरसम्म निर्देशन गएकाे भन्ने समाचारकाे खण्डन गर्दै मन्त्री खाणले त्यस्ताे कुनै निर्देशन निदएकाे बताएका हुन् ।
प्रधान कार्यालयलाई बुधबार निर्देशन दिएको समाचार सार्वजनिक भइरहँदा गृहमन्त्री बालकृष्ण खाँडले भने त्यसको खण्डन गरेका हुन् ।