एमाले स्थायी कमिटीको बैठक ११ बजे बस्दै


  • एमाले स्थायी कमिटीको बैठक ११ बजे बस्दै
  • काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । आज शुक्रबार बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान ग्वार्कोमा बस्ने गरी बैठक बोलाइएको हो ।
    सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सदस्यहरुलाई पनि खबर गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बुधबार आफ्नो निजी निवास बालकोटबाट ओलीको यस्तो उद्घोषले एकता लागि भएको १० बुँदे सहमति कार्यान्वयन नहुने सम्भावना देखिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *