प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी


  • प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी
  • काडमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज दिउँसो ३ बजे बस्नेगरी बोलाइएको हो ।
    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले केही महत्वपूर्ण राजनीतिक नियुक्तिको निर्णय गर्ने तयारी गरेको छ । आजको बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ नियुक्ति गर्ने सम्भावना रहेको बालुवाटार स्रोतको भनाइ छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *