आजबाट कम वर्षा हुने


  • आजबाट कम वर्षा हुने
  • काठमाडौं । आजबाट पानी पर्नेक्रम केही कम हुने भएको छ । आजबाट क्रमशः पानी पर्नेक्रम विस्तारै कम हुँदै जाने मौसमविद् राजु प्रधनाङ् बताउँछन् । “पूर्णरुपमा पानी नपर्ने भन्ने त होइन तर आजबाट वर्षाको क्रम केही कम हुँदै जाने छ । भोलिबाट घाम पनि लाग्ने छ,” मौसमविद् प्रधानाङ् भन्छन्, “जुन प्रणालीले नेपालमा वर्षा भएको हो त्यो नेपालभन्दा धेरै तल रहेकाले अब विस्तारै वर्षा कम हुने हो ।” वर्षा कम भए पनी पहिरोको जोखिम भने कामय रहेको उनले बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *