नेकपा (एमाले) ठाकुरबाबा नगरकमिटी अन्तर्गतका सबै वडाहरुको अधिवेशन सम्पन्न


  • नेकपा (एमाले) ठाकुरबाबा नगरकमिटी अन्तर्गतका सबै वडाहरुको अधिवेशन सम्पन्न
  • बर्दिया : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शनिबार देशभर वडा अधिवेशन सम्पन्न गरेको छ। विविध कारणबस शनिबार अधिवेशन हुन नसकेका वडाहरुमा आइतबार गरिएको छ।

    यसैबीच, नेकपा (एमाले) ठाकुरबाबा नगरकमिटी अन्तर्गतका सबै वडाहरुको पनि अधिवेशन सम्पन्न गरिएको छ। ठकुरबाबा नगरकमिटीमा ९ वटा वडा छन् । सम्पुर्ण वडाहरुको उत्साहजनक तरिकाले अधिवेशन सम्पन्न भएको बताइएको छ।

    अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव लगायत सदस्यहरु निर्वाचित भएका छन् ।



  • ठाकुरबाबा नगरपालिका का ९ वटै वडामा सर्बसहमतिले चुनिएको नेतृत्व यस्तो छ:

    वडाअध्यक्ष सचिव कमिटी
    विष्णु प्र. खनालविष्णु कँडेल ३१
    देबिदत्त गौतमबरुण थापा३१
    हरि भट्टराईश्रीकृष्ण थारु३१
    मुकुन्द साउद क्षेत्रीभागिराम थारु२५
    कालिचरण थारुखुशीराम थारु ३१
    दयाराम भुसालमदन ब. थापा३१
    पदबिरे रोकायारामचन्द्र थारु३१
    बिर्खे दमाईशेर ब. बोगटी ३१
    कृष्ण प्रसाद भट्टराईप्रविन नेपाल३१

    Leave a reply

    • Facebook Comments