भ्रष्टाचार मुद्दामा कटारीका लेखा अधिकृतलाई ९ वर्ष कैद


  • भ्रष्टाचार मुद्दामा कटारीका लेखा अधिकृतलाई ९ वर्ष कैद
  • काठमाडौं । विशेष अदालतले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाललाई ९ वर्ष कैद फैसला गरेको छ । ३ फरक भ्रष्टाचार मुद्दामा विशेष अदालतले उनलाई एकसाथ सजाय तोकेको हो । उनीमाथि सरकारी रकम हिनामिना गरी आफ्नो खातामा रकम जम्मा गरेको आरोप थियो । उदयपुरको कटारी, इलामको माई र सोलुखुम्बु जिल्ला अस्पतालमा कार्यरत रहदा भ्रष्टाचार गरेको ठहर भएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *