सत्ता समीकरणवारे देउवाले आज माओवादी केन्द्र र जसपासंग छलफल गर्ने



काठमाडौं ।
सत्ता समीकरणको छलफलका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जनता समाजवादी (जसपा) लाई बोलाएका छन् ।
देउवाले शुक्रबार ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा माओवादी केन्द्र र (जसपा)को बैठक बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।