ओली पक्षका ६ सांसदले समेत दिए देउवालाई विश्वासको मत


  • ओली पक्षका ६ सांसदले समेत दिए देउवालाई विश्वासको मत
  • काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा पक्षका सांसदहरूले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । प्रधानमन्त्री देउवालाई सांसद प्रेम आले, किसान श्रेष्ठ, धनबहादुर बुढा, गोपाल बम, हिरा केसी, पार्वती विसुंखेले विश्वासको मत दिएका हुन् । आले यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका थिए । प्रेम आले यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री भएका थिए । त्यस्तै ओलीनिकट समानुपातिक सांसद समिना हुसेनले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएकी छन् ।
    ओली पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको थियो । आइतबारै बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले देउवालाई मत दिनेहरु एमालेमा नरहने बताएका थिए । दृष्टि

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *