‘श्रमिकका लागि नेपाली श्रमिक’ संघद्वारा जनचेतनामूलक कार्यक्रम सम्पन्न
दर्शन सुनार/कतार: “श्रमिकका लागि श्रमिक” भन्ने मुल नाराका साथ नेपाली श्रमिक कल्याणकारी संघ कतारको आयोजना तथा बिडब्लूआई,श्रम मन्त्रालय कतार र राष्ट्रिय मानव अधिकार समितीको सह-आयोजनामा श्रमिक अधिकार,सुरक्षा तथा सु-स्वास्थ सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । नेपाली श्रमिक कल्याणकारी संघ कतारका अध्यक्ष नारायण खपाङ्गी मगरको सभापतित्व तथा नेपाली राजदूतावास कतारका श्रमिक बिभागका श्रम सहचारी टिका मणि न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कानुनी परामर्शदाता एवं प्रतिनिधि राष्ट्रिय मानवअधिकार आयोग