नेपाली जनसम्पर्क समिति कतारको १७ औ स्थापना दिवस सम्पन्न
दर्शन सुनार/कतार । नेपाली जनसम्पर्क समिति कतारले १७ औ स्थापना दिवस तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली जनसम्पर्क समिति कतारका सभापति अजिज अलिको सभापतित्व तथा नेपाली काङ्ग्रेसका महामन्त्री एवं माननिय गगन कुमार थापाको प्रमुख आतिथ्यतामा शुक्रबार दोहाको प्लाजा ईन होटेलको सभाहलमा भब्यताका साथ सम्पन्न भएको हो । सभाका प्रमुख अतिथि तथा काङ्ग्रेसका महामन्त्री थापाले सभालाई सम्बोधन गर्दै देश बिकाशमा राज्यलाई प्रतिफल नदिने कुनै पनी पुर्वाधारका काम र