विवाहको ४७ औं वार्षिकोत्सवमा अमिताभले खोले रहस्य
काठमाण्डौ सामाजिक सञ्जालमा सक्रिय अभिनेता अमिताभ बच्चनले विवाहको ४७ औं वार्षिकोत्सवको समयमा इन्स्टाग्राममा आफ्नो विवाहको फोटो सेयर गरेका छन् । उनले विवाहको तस्बिरसँगै बुधबार केही रहस्य पनि खोलेका छन् । ४७ औं वर्षअघि अभिनेत्री जयासँग वैवाहिक बन्धनमा बाँधिएका उनले जयासँग हतार हतारमा विवाह गर्नुपर्ने कारण खुलाएका छन् । क्याप्सनमा अमिताभले लेखेका छन्, “४७ वर्ष…आज..जुन ३, १९७३…!! यदि ‘जन्जिर’ ले बक्स अफिसमा राम्रो व्यापार गर्यो भने हामी (जया) केही अरू साथीहरूसँग