सौर्य पत्र

पर्वत समाज कतार बहुउद्देश्यीय अक्षयकोषको प्रथम अधिवेशनबाट अध्यक्षमा नन्दलाल

दर्शन सुनार/कतार : पर्वत समाज कतारको संरक्षकत्वमा स्थापित पर्वत समाज कतार बहुउद्देश्यीय अक्षयकोषले प्रथम अधिवेशन २०२४ भब्य रुपमा सम्पन्न गरेको छ । पर्वत समाज बहुउद्देश्यीय अक्षयकोष कतारका अध्यक्ष नन्दलाल बिक(अजय) को सभापतित्व तथा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन बाट आगामी कार्यकालका लागि अक्षयकोषका तदर्थ समिति संयोजक नन्दलाल बिक (अजय) अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन । त्यस्तै उपाध्यक्षमा छबिलाल भट्टराई,श्यामलाल न्यौपाने,चिन्तामणी

नेपाल मगर संघ कतारले गर्‍यो कलाकार रेखा मगरलाई सम्मान तथा बिदाई

दर्शन सुनार/कतार : नेपाल मगर संघ शाखा कतारले कलाकार रेखा मगरलाई संस्थागत सम्मान तथा बिदाई गरेको छ । मध्यपुर्वको देश कतारलाई २०११ देखि कर्म थलो बनाउदै आएतापनि नेपाल मगर संघ शाखा कतारमा २०१७ देखि आवद्ध रहेकी कलाकार रेखा मगर कर्मभुमी कतारलाई बिट मार्दै मातृभुमी फर्कन लागेको अवसरमा नेपाल मगर संघ शाखा कतार र नेपाल मगर साँस्कृतिक परिवारले एक कार्यक्रमका बिच कलाकार मगरलाई आफ्नो कलाकारिता मार्फत संस्थामा पुर्‍याएको योगदानलाई कदर गर्दै

उपचार गरेर घर नपुग्दै बाटोमै अस्ताय आमाछोरी,रहेनन वडाध्यक्ष पनि

बुर्तिवाङ । बागलुङमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परी मृत्यु हुने ३ जनाकै पहिचान खुलेको छ । शुक्रबार बिहान ९ बजे गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा सवार ४ जनामध्ये तीन जनाको निधन र एक जना घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रताप पौडेलले मृत्यु भएका सबैको शव संकलन गरिएको जानकारी दिए । उनका अनुसार रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष ३३ बर्षिय भुपेन्द्रा बुढासहित उनकी आमा ६१

जवान र हवल्दालाई १६ वर्षमै पेन्सन

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरूको पेन्सन अवधि १६ वर्षमा झारिएको छ । दुवै प्रहरी संगठनको ऐनमार्फत जवनाहरूको पेन्सन अवधि १६ वर्ष कायम गरिएको हो । यसले गर्दा तल्लो तहको प्रहरी कर्मचारीलाई राहत पुग्ने बताइएको छ । १६ वर्षमा जागिर छाड्दा प्रहरी संगठनभित्र नयाँ कर्मचारीहरू भर्ती हुन पाउने र अवकाशमा गएकाले अर्को जागिर खान सक्ने संभावना हुँदा आर्थिक रुपमा समेत राहत हुने बताइएको छ । गृह मन्त्रालयले नेपाल

रुसी सेनामा कार्यरत थप ३ नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार उदयपुरका मोहन तामाङ, बागलुङका ध्रुव घर्ती र रञ्जित गुरुङको मृत्यु भएको हो । गुरुङको भने ठेगाना खुलिसकेको छैन । यससँगै रुसी सेनामा ज्यान गुमाउनेको नेपालीको संख्या ४३ पुगेको छ । त्यस्तै, रुसले ३५ जनाको डीएनए परीक्षणको नमुना पठाइदिन नेपाल सरकारलाई पत्राचार गरेको छ । रुसी सेना भर्ती भई ज्यान गुमाएकाको शव पहिचानको लागि निकट परिवारिक सदस्यको डीएनए

धनकुटा सेवा समाज कतारले भब्य रुपमा मनायो तीज

दर्शन सुनार/कतार : धनकुटा सेवा समाजको चाहना,शुद्ध सामाजिक भावना” भन्ने मुल नाराका साथ धनकुटा सेवा समाज कतारले “चेलीबेटी भेटघाट” तथा तिज बिशेष कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर समाजले शुक्रबार प्लाजामल स्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा समाजका अध्यक्ष तिल बिक्रम मगरको सभापतित्व तथा समाजका प्रमुख सल्लाहकार डिल्ली कुमार सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो । बिधिवत रुपमा ब्यानर अनावरण गरि उदंघाटन गर्दै अघि

तीज बिशेष साँस्कृतिक कार्यक्रममा रिताले नचाईन दर्शकलाई छमछमी

दर्शन सुनार/ कतार । दाङ देउखुरी सेवा समाज कतारले “तिज बिशेष साँस्कृतिक” कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । “दाङ देउखुरीको चाहना,प्रवासमा सभ्य एवं सुरक्षित रोजगारको कामना” भन्ने मुल नाराका साथ गृह जिल्लामा “गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागी छात्रवृत्ति कोष स्थापना गर्न तिज कार्यक्रम गरिएको हो । कार्यक्रममा लोक्रपिय गायिका रिता केसीले आफू दोस्रो पटक कतारमा सांगीतिक प्रस्तुति दिन आउन पाउँदा खुसी व्यक्त गरिन । उनले चर्चित गीतहरु, ‘प्राण भन्दा प्यारो

मोना कतारको आयोजनमा तिज कार्यक्रम सम्पन्न

दर्शन सुनार/ कतार: म्याग्दी प्रवासी नेपाली सङ्घ(मोना) कतारको आयोजनामा रमाइलो तिज कार्यक्रम-२०२४ सम्पन्न भएको छ l  शुक्रवार प्लाजा मलमा रहेको सेन्चुरी रेस्टुरेन्टको सभा हलमा लोक तथा दोहोरी गायिका निरुता पुनले धमाका मच्चाएकी थिइन ।  राजु पौडेलको सभापतित्व, अन्तर्राष्ट्रिय कार्यकारी समितिका कोषाध्यक्ष नरेन्द्र फगामीको प्रमुख आतिथ्यतामा  सम्पन्न भएको  कार्यक्रममा गायिका पुनले आफू जीवनमा पहिलो पटक साङ्गीतिक प्रस्तुति दिन कतार आएको बताउँदै आयोजकप्रति आभार व्यक्त गरिन l उनले  ‘हेर न मै राम्रो छैन र,  सालैजो, ‘घुम्ती घुम्ती

मैले हजारौँलाई चिनेँ, आफैँलाई चिनिनँ !

मैले हजारौँलाई चिनेँसयौँलाई धेरथोर बुझेँ पनि होलातथापि, मसँग छ मेरै लागिप्रश्नैप्रश्नको ठूलो झोलामैले आफैँले आफैँलाई चिनिनँ ! आँ गर्दा अलंकार बुझ्नेयो विलक्षण कला कमैसँग होलानिकै वसन्त काटिसकेँअनुभवको कमी पनि त नहोलातर खै, मैले आफैँले आफैँलाई किन चिनिनँ ! कैयौँ पहाड भत्किएर मैदान भएसयौँ अस्तु बगे खोलैखोलाम भने अझै टोलाएर बसेकी छुकहाँ जाने के गर्ने होला ? क्रिस्चियानिटी पढेँ, इस्लाम बुझेँहिन्दुत्व पाइलापाइलामा होलाबुद्धका उपदेशहरू कण्ठस्थ छन् लौन, कुन गन्तव्यचाहिँ मेरो होला ! सबैले

अब तिमीले मलाई जान देऊ

अब तिमीले मलाई जान देऊ । अब तिमीले मलाई जान दिनुपर्छ । मलाई बिदाबारी गरिदिनुपर्छ । बिदाइमा आँसु झार्न सुहाउँदैन । मुस्कानमय उपस्थितिमा मलाई जान दिनुपर्छ । कति रहर गुम्स्याउनु, कति भावनाहरूले वेग मार्नु, कति अनुनयविनयको विलाप गर्नु ! आखिर एक दिन त छुट्टिनु नै छ । थाहा छैन, आफूदेखि आफैँ पनि कहाँ पुग्नुपर्ने हो ! कुन दिन के हुन्छ कसैलाई थाहा हुँदैन । जानुपर्ने कहाँ हो यो भवसागरमा, हामी यता