कला लम्सालको “झिल्के भेना” सार्वजनिक
काठमाडौं । तिज पर्वलाई नेपाली नारीहरुको महान पर्वको रुपमा लिईन्छ । साउनको पहिलो साताको सुरुवातसँगै जताततै तिजका भाकाहरु गुन्जिन थालेका छन । यस्तै गायिका कला लम्सालको पातली ३ “झिल्के भेना” सार्वजनिक भएको छ । विगत केही वर्ष अघि पातली नामक गितको अपार सफलता पछि पातली २ “एैना हेरी हेरी” हुँदै यो वर्ष पातली ३ “झिल्के भेना” सार्वजनिक भएको हो । तिज आउदा सबैले सम्झिन्छन गायिका कला लम्साल लाई किनभने उनका