मुकुन्दको ‘लप्पन छप्पन २’ महाशिवरात्रीमा आउदै
काठमाडौं । शिवरात्रीको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लप्पन छप्पन २’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ ।मुकुन्द भट्टको निर्माण र निर्देशन रहेको चलचित्र आगामी फागुन २७ गते प्रदर्शन हुने निर्माण पक्षले बताएको छ । खिलेन्द्रराज तिमिलसेनाको प्रस्तुती रहेको चलचित्रमा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय हेर्न सकिन्छ । पुरुषोत्तम प्रधानको खिचेको चलचित्रमा शम्भुजित बास्कोटा, दीपक