ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्ने बाबुरामको प्रस्ताव
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वदलीय सरकार गठनको प्रस्ताव गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार संविधानको धारा ७६ को उपधारा २ अनुसार सबै दलको सहभागितामा सरकार गठन गर्नुपर्ने डा. भट्टराईले ट्वीटमार्फत यस्तो प्रस्ताव छ । भट्टराईले वर्तमान प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरु बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने प्रस्ताव अगाडि सारेका छन् । यसको मतलव उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्न