विशेष समाचार

लुम्बिनीका मुख्यमन्त्रीसहित १० मन्त्रीको सपथ आज

नेपालगंज । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले र कांग्रेसका १० मन्त्रीहरुले आज बुधवार शपथ ग्रहण लिँदैछन् । लुम्बिनीको मुख्यमन्त्रीमा सोमबार आचार्य नियुक्त भएका हुन् । उनीहरुको अहिले बिहान १० बजे सपथ ग्रहण हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिने सहमति यसअघि गरेका छन् । मंगलबार राती मात्रै दुवै दलले मन्त्रीको नाम टुंगो लगाएकाे हो । एमालेका

कास्की आदर्श समाज कतारले स्थापना दिवसमा स्मारिका बिमोचन गर्ने

दर्शन सुनार/ कतार । कास्की आदर्श समाज कतारले आफ्नो स्थापना दिवस आगामी शुक्रबार मनाउने भएको छ । आफ्नो “२२ औ स्थापना दिवसको अवसर पारेर स्मारिका बिमोचन कार्यक्रम २०२४ समेत गर्ने समाजका अध्यक्ष अग्निधर देवकोटाले जानकारी दिए । २६ जुलाई शुक्रबारका दिन  १२ बजे प्लाजा मलमा रहेको वेलफेयर रेष्टुरेन्टको सभाहलमा हुने कार्यक्रममा कतारमा स्थापित विभिन्न बैचारिक संस्थाहरु,सामाजिक संघ सस्था, प्रदेश समन्वय जिल्ला संस्थाहरु, कलाकार,पत्रकार,बुद्धिजीवी ब्यवसायी समाजसेवीहरुलाई कार्यक्रममा उपस्थितहुन अनुरोध समेत गरेको छ

डीआईजी जोशीलाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) रामदत्त जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । आज सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा गार्ड प्रमुखका रूपमा कार्यरत छन् । असार १९ मा एआईजी उमेशराज जोशीले अवकाश पाएपछि रिक्त दरबन्दीमा उनको बढुवा सिफारिस भएको हो । उनले एआईजीको ५६ वर्षे उमेर हदको कारण अवकाश पाएका थिए

भ्रमको यात्रा

यहाँको प्रत्येक बाटोतिमीसम्म नै पुग्छन्र पनि म सधैँ बाटो छान्ने द्विविधामा छु गन्तव्य पुग्न हतार भएर पनिउभिएको छु कतै एक छेउदोबाटा, चौबाटा र सातदोबाटोहरू मलाई बेस्कन भ्रम छरिदिन्छन् आँखैअघिको बाटो नचिनेरमानिसहरू यसरी नै यात्राबाट फर्कंदा रहेछन् र, अन्तर्मनको यात्रा गरेर सन्न्यास ग्रहण गर्दा रहेछन्  फेरि तिनै स्वामीहरू, गुरुहरू, प्रव्राजकहरू अग्लो मञ्चमा बसेर मानिसलाई जीवनको पाठ पढाउँदा रहेछन् ।श्याम रिजाल-(२०७७ मंसिर २०) बाह्रखरी 

पुल नदीमा खस्दा चीनमा ११ को मृत्यु, ३० जना बढी बेपत्ता

बेइजिङ । उत्तरी चीनस्थित एक राजमार्गमा रहेका पुल नदीमा खस्दा एघार जनाको मृत्यु भएको छ भने तीस जनाभन्दा बढी बेपत्ता भएको सरकारी प्रसारणकर्ता सिसिटिभीले शनिबार जनाएको छ । प्रान्तीय जनसम्पर्क विभागलाई उद्धृत गर्दै आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार राति करिब ८ः४० बजेको भिषण वर्षाले निम्त्याएको आकस्मिक बाढीका कारण सानक्सी प्रान्तको साङ्लुओ नदीमा रहेको पुल भत्किएको बताएको छ । राजमार्गको पुल तल नदीमा खसेपछि “लगभग बीसवटा सवारी साधन र तीस

सातै प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती तथा लुम्बिनी प्रदेशका केही भेगमा भारी वर्षा भइरहेको छ । विभागले आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना

प्रधानमन्त्रीसँगै २१ मन्त्रीले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् । पद तथा गोपनियता सपथ लिएसँगै दुई उपप्रधानमन्त्रीसहित २२ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका हुन् । प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास  विष्णु पौडेल, उपप्रधान तथा अर्थपृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालयरमेश लेखक, गृहशरतसिंह भण्डारी, श्रम तथा रोजगारआरजु राणा देउवा, परराष्ट्रनवलकिशोर साह सुडी, महिला बालबालिकादेवेन्द्र दाहाल, भौतिक

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन् । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विशवासको मत नपाएपछि राष्ट्रपतिको आह्वानमा ओली आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए । उनी संविधानको धारा ७६ (२) चौथोपटक प्रधानमन्त्री नियुक्त भएका हुन् ।

कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, आरजु र किशोर पनी मन्त्री बन्दै

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । सत्ता समीकरण फेरिएपछि कांग्रेसको भागमा ९ मन्त्रालय परेको छ ।जसमा चार मन्त्रालय संस्थापन इतरका शेखर कोइराला र गगन थापा नेतृत्वको समूहलाई दिइएको छ । कांग्रेसको भागमा गृह, रक्षा, ऊर्जा, स्वास्थ्य, सहरी विकास, पर्यटन, कानुन, परराष्ट्र र वन मन्त्रालय परेका छन्। काठमाडौं १ बाट निर्वाचित सांसद प्रकाशमान सिंहले उपप्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्नेछन् । उनले ऊर्जा

स्पेनलाई चौथोपटक युरो कपको उपाधी

स्पेनले युरो कप २०२४ को उपाधि चौथो पटक हात पारेको छ । बर्लिनमा भएको फाइनलमा इङ्ल्यान्ड माथि २-१ को जित निकाल्दै स्पेनले युरोपेली च्याम्पियनसिपको उपाधि जितेको हो । दोस्रो हाफको सुरुवातमै स्पेनले गोल गर्दै खेलमा सुरुवाती अग्रता लिएको थियो । स्पेनका लागि दुई युवा विंगर गोलमा संलग्न रहे । लामिन यमालको पासमा निको विलियम्सले गोल गरे । ७३औं मिनेटमा इङ्ल्यान्डले बराबरी गोल गर्यो । गोल गर्ने खेलाडी कोल पालमर रहेका