सांगीतिक प्रस्तुतीका लागी लोक गायिका रिता थापा मगर कतारमा
दर्शन सुनार/कतार । राष्ट्रिय लोक तथा दोहोरो गित प्रतिष्ठानकी अध्यक्ष तथा लोकदोहोरी गायिका रिता थापा मगर सांगीतिक प्रस्तुति दिन कतार आईपुगेकी छिन ।नेपाली महिला समाज कतार र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनसिसी कतारको महिला बिभागको समन्वय तथा विभिन्न सघं-संस्थाहरुको संयुक्त आयोजनामा हुन लागेको “रमाईलो तिज सचेतना तथा विबिध साँस्कृतिक कार्यक्रम” मा थापा सांगीतिक प्रस्तुति दिन बिहिवार दोहा आई पुगेकी हुन ।नेपालबाट आमन्त्रित थापालाई स्वागत गर्नको लागी नेपाली महिला