ट्युनिसियामा डुंगा डुब्दा २७ जना बेपत्ता
काठमाडौं । ट्युनिसियाको तटीय क्षेत्रमा आप्रवासी सवार दुई वटा डुंगा डुब्दा २७ जना बेपत्ता भएका छन् । शुक्रबार ट्युनिसियाबाट इटालीको लागि प्रस्थान गरेको ३७ जना सवार पहिलो डुंगा डुब्दा २० जना बेपत्ता भएका छन् भने १७ जनाको उद्धार गरिएको बीबीसीले जनाएको छ । यस्तै, शनिबार ३६ जना सवार अर्को डुंगा डुब्दा समुद्र किनारमा तीन जना बेपत्ता भएका छन् भने चारवटा शव समुन्द्री किनारमा फेला परेको अधिकारीहरुले बताएका छन् । मार्च