ज्ञानेन्द्र शाहीकाे टाेलीमाथी सुर्खेतमा आक्रमण, पाँच जना घाइते
सुर्खेत । सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीकाे टाेलीमाथी सुर्खेतमा आक्रमण भएको छ । राहत बाड्न सुर्खेत पुगेको बेला शुक्रबार राति स्थानीय केही ब्यक्तिहरुले आक्रमण गरेका हुन ।वडा नम्बर १३ काे करे खाेला नजिकै खाना खाएर फर्कने क्रममा आफुहरुमाथी एकासी ढुंगामुढा सहित आक्रमण भएको शाहीको टाेलीले बताएको छ ।आक्रमण बाट शाही सहित पाँच जना घाइते भएका छन । आक्रमणमा अभियानका दुई जनालाई अलि बढि चाेट रहेको र अरु सामान्य घाइते भएको प्रहरीले