विशेष समाचार

कोरोना विरुद्धको दोस्रो खोप आउदो मंगलबार देखि लगाइने

काठमाडौं । पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज लगाइने भएको छ । गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक र वित्तीय संस्थाका कर्मचारी लगायतलाई दोस्रो डोजको खोप लगाइने सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।   खोप अभियान देशभर सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

म्यानमार नेतृ सुचीलाई ६ मुद्दा सहित फौजदारी अभियोग लगाइयो

काठमाडौं । सेनाको नियन्त्रणमा रहेकी म्यानमारकी नेतृ आङ सान सुचीलाई नयाँ फौजदारी अभियोग लगाइएको छ । उनकी वकिल मीन मीन सोले एएफपीलाई दिएको जानकारी अनुसार उनमाथि ६ वटा मुद्दा लगाइएको छ ।   न्यापिटअमा पाँच र याङ्गुमा एउटा मुद्दा लगाइएको एएफपीले जनाएको छ । म्यानमारको उत्तरपूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा आइतबार मात्र कम्तिमा ८० जनाको मृत्यु भएकोछ । म्यान्मारमा गत माघ १९ मा

ज्यान मुद्दाका रेशम चौधरीलाई सजाय माफी गर्ने सरकारले तयारी

काठमाडौं । ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भएका रेशमलाल चौधरीको सजाय माफीका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ । जनता समाजवादी पार्टीले निवेदन दिएपछि सरकारले कैद सजाय माफी दिने प्रक्रिया अघि बढाएको हो । कर्तव्य ज्यान मुद्दामा चौधरीलगायतलाई जिल्ला अदालत कैलालीले जन्मकैद ठहर गरेको थियो । उच्च अदालत दिपायलले समेत जिल्ला अदालतको फैसला सदर गरेको थियो । चौधरी २०७४ फागुन १४ देखि अनुसन्धानका लागि थुनामा छन् । अदालतको फैसला अनुसार

शिक्षण संस्था बन्द नगर्न सरकारलाई सुझाव

काठमाडौं । कोभिड १९ को द्रोस्रो लहरले प्रभावित तुल्याए पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको सरोकारवालासँग छलफलमा उनीहरुले बन्द अन्तिम उपाय नभएको बताएका हुन् । नेपालको संविधानले माध्यामिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरेको सन्दर्भमा विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णयको अधिकार स्थानीय तहलाई नै रहने भएकाले केन्द्रबाट यस सम्बन्धमा निर्णय लिइरहनु उपयुक्त

पुन: अघि बढाइयो विद्युतीय बस खरिद प्रक्रिया

काठमाडौं । सरकारले विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाउन साझा यातायात सहकारी प्रालिलाई आवश्यक कागजात उपलब्ध गराएको छ । संस्थामार्फत नै विद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने गरी सरकारले दुई वर्ष अघि उक्त सहकारीको सेयर खरिद गरेको थियो । त्यतिबेला बस कस्तो हुने भन्ने विवरणलगायत विषयमा समस्या आउँदा सरकारले साझालाई दिइएको रकम फिर्ता गर्ने जनाएको थियो । सेयर रकम फिर्ता नभएको र सोही रकमबाट अहिले बस खरिद गरेर सञ्चालन

महरा सिध्याउने रोशनीको भाञ्जासंग अर्को काण्ड

काठमाडौं । संसद सचिवालयमा बसेर सबै मान्यको रोग निको पार्ने जिम्मेवारीप्राप्त स्वास्थ्यकर्मी रोशनी शाही, जसले सभामुख रहँदा कृष्णबहादुर महराको जागिर मात्र खाइनन्, जेलसमेत पठाइदिइन्, अहिले आफैँ सिलिङ फ्यानमा सलको पासो लगाएर मर्न ठिक्क परेपछि अर्को काण्ड मच्चिएको छ ।भाञ्जा नाता पर्ने लोकेन्द्र शाहीसँगको उठबसले आत्महत्या गर्ने स्थितिमा पुगेकी हुन् । उनले यस्तो काण्ड मच्चाउँदा घरपरिवारदेखि प्रहरी–प्रशासनसम्मको ‘निँद हराम’ भएको छ । भाञ्जाचाहिँ ‘मर्नु न बाँच्नु’ को स्थितिमा पुग्ने नै भए

चीनमा बनेको खोप कमजोर भएको प्रतिक्रिया

काठमाडौं । चीनका प्रमुख रोग नियन्त्रण अधिकारीले चीनमा निर्मित कोभिड खोपहरूको प्रभावकारिता कम भएको बताएका छन्। एक पत्रकार सम्मेलनमा गाउ फूले प्रभावकारिता वृद्धि गर्नका लागि खोपहरूको सम्मिश्रण बनाउने विषयमा सोचिएको जानकारी दिए। नेपालमा पनि चीनले अनुदानमा दिएको आठ लाख मात्रा कोभिड खोप अहिले लगाउन थालिएको छ।चीनले चार प्रकारका खोपहरूलाई स्वीकृति दिएको छ जसमध्ये विदेशमा गरिएको परीक्षणमा केही खोपको प्रभावकारिता ५० प्रतिशतसम्म पनि देखिएको छ।   पछि गाउले सम्मेलनमा राखेको आफ्नो

विद्यालय बन्द गर्नेबारे सरोकारवाला सँग मन्त्रालयले छलफल गर्दै

काठमाडौं । सरकारले विद्यालय बन्द गर्नेबारे सरोकारवाला निकायहरुसँग आज छलफल गर्दैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवाला निकायहरुलाई छलफलका लागि अहिले बिहान ८ बजे बोलाएको छ । बालबालिकामा कोरोनाको नयाँ स्वरुप युके भेरियन्टको संक्रमण उच्च देखिएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा ३ सातासम्म बन्द गर्न प्रस्ताव आएपछि मन्त्रालयले छलफलका लागि सरोकारवाला निकायहरुलाई बोलाएको हो । विद्यालय सञ्चालनबारे छलफल गर्न मन्त्रालयले

अज्ञात समुहद्वारा लहानमा व्यपारीको गोली हानी हत्या

काठमाडौं । लहानमा एक सुनचाँदी व्यपारीको गोली हानी हत्या भएको छ । लहान नगरपालिका–१९ मा सुनचाँदीको पसल गर्ने एक युवकको अपरिचित हतियारधारी समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मध्यराती सुतिरहेको बेला घरभित्र प्रदेश गरी हतियारधारी समूहले ४० वर्षीय प्रदीपकुमार विश्वकर्मालाई हत्या गरेको हो । डकैती गर्न आएका आएका हतियारधारी समूहसँग प्रतिकारमा विश्वकर्माको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी तपन दहालको भनाई छ ।

ओलीसँगको लडाइँ सिद्वान्त, सत्य र न्यायका लागि हो : नेता नेपाल:

वीरगञ्ज । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पदका लागि नभई कम्युनिष्ट पार्टी बचाउनका लागि मात्र अघि सरेको स्पष्ट पारेका छन् । शनिबार वीरगञ्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गदै नेता नेपालले सिद्धान्त, सत्य र न्यायका लागि आफू कार्यकर्ता माझ आएको बताएका छन् । वरिष्ठ नेता नेपालले आफूलाई अध्यक्ष र प्रधानमन्त्री नचाहिने पनि स्पष्ट परो । उनले भने, ‘कतिलाई लाग्दो हो, केपी ओलीको प्रधानमन्त्री खोस्न लागिपरेको छ । त्यसो होइन,