यति धेरै रोगको औषधि हुन्छ गाईको घिउ, यस्ता छन् फाइदाहरु
काठमाडौं – धेरैको भान्सामा सजिलै घीउ पाइन्छ । स्वादमा मिठो हुने घीउ धेरैलाई मन पनि पर्छ । घीउको सेबनले हाम्रो स्वास्थ्यलाई पनि धेरै नै फाइदा गर्छ । घीउ भैसी, गाई, चौरी को बनाउने गरिन्छ । जसमध्ये गाईको घीउ निकै राम्रो मानिन्छ । गाईको घीउ धार्मिक दृष्टिकोणले पनि अत्यधिक महत्वको रुपमा लिइन्छ । त्यस्तै गाईको घीउ औषधिका रुपमा पनि प्रयोग गरिन्छ । गाईको घिउले धेरै रोगहरुबाट छुटकारा दिलाउछ । गाईको घिउ