बाँकेमा डिस्चार्ज हुनेको संख्या हजार नाघ्यो
नेपालगन्ज २९, भदौ । बाँकेमा सोमवार तीन बर्षिय बालकसहित ४० जना डिस्चार्ज भएका छन् । खजुरा गाउँपालिका–५ का ३ बर्षका बालक भाइरस संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमण पुष्टि भएका ७ बर्षिया र ९ बर्षीया बालिकापनि डिस्चार्ज भएका छन् । उपचारका लागि आएका उनीहरुमा पनि भाइरस संक्रमण देखिएको थियो । ३ बर्षका बालकलाई खजुरास्थित कृषि