कोरोना जित्न प्राकृतिक जडिबुटी महत्वपुर्ण – प्रधानमन्त्री ओली
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा विशेष छलफल गरेका छन् । उनले उक्त छलफलमा आयुर्वेदिक नेपालको मौलिक चिकित्सा प्रणाली रहेको र निरोगी नेपाल निर्माण अभियानमा यसको असाधारण भूमिका हुने बताएको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले भने – ‘आयुर्वेद खासमा औषधि र आरोग्य विज्ञान दुबै हो ।’ उनले मेशीनहरू एलोपेथिक नभएको बताउदै आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्योगिकरणको प्रक्रिया मिसाउनुपर्ने बताए । छलफलको क्रममा उनले