ड्युटीमा रहेका इन्सपेक्टर कटवालमाथि बञ्चरो प्रहार
काठमाडौं । इलाका प्रहरी कार्यालय, झिलझिलेका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) युवराज बञ्चरो प्रहार भएको छ । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित याङया चोकमा तीन जनाको समूहले इन्सपेक्टर कटवालमाथि धारिलो हतियार बञ्चरो प्रहार गरेका हुन् । बञ्चरो प्रहारबाट कटवालको टाउकोमा चोट लागेको छ । कटुवाललाई उपचारका लागि बर्तामोडस्थित विएन्डसी अस्पताल लगिएको छ । प्रहरीलाई आक्रमण गर्ने तीनै जनालाई पक्राउ गरिएको छ । प्रकाउ पर्नेहरुमा ३२ वर्षीय अरुण तामाङ, ३३ वर्षीय लक्ष्मण टुडु