इन्सपेक्टर बढुवा रोकियो असई वढुवाको तयारी
काठमाडौं । नेपाल प्रहरीको सइबाट इन्सपेक्टर बढुवा तत्कालका लागि रोकिएको छ । बढुवामा कोटा हेरफेर गर्ने तयारी छ । हाल रिक्तमध्ये ४० प्रतिशत पदमा बढुवा र ६० मा भर्नाबाट पदपुर्तीको प्रावधान छ । त्यसलाई संशोधन गरी बढुवाको कोटा बढाउन लागिएको स्रोत बताउँछ । ४० प्रतिशत मात्र बढुवा गर्दा सइबाट इन्सपेक्टर हुन २० वर्ष लाग्ने अवस्था आएकाले हेरफेर गर्न लागिएको हो । हाल इन्सपेक्टरका एक सय पद रिक्त छन् । त्यससम्बन्धि