समाचार

रुकुम पुर्वमा अटो दुर्घटना हुँदा चालकको मृत्यु दुईजना घाइते

रुकुम पुर्व । रुकुम पूर्वको भुमे गाउँपालिका-१ लुकुममा अटो दुर्घटना हुँदा अटो चालकको ज्यान गएको छ भने दुई जना यात्रु घाइते भएका छन् । रा १ ह ४०९९ नम्बरको अटो दुर्घटना हुँदा १७ वर्षका चालक आशिष विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।   अटोमा यात्रा गरिरहेका १४ वर्षकी अञ्जली विक र १५ वर्षकी एलिना विक घाइते भएको जिल्ला प्रहरी कार्यालयका रुकुम पुर्वका प्रहरी निरीक्षक दिपेन्द्र

नेपाली सेनाले स्वर्गद्धारीमा वनायो ‘स्वर्ग’ बाटिका

प्युठान । नेपाली सेनाले प्युठानको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्धारी मन्दिर परिसरमा सुबिधा सम्पन्न पानीको फोहरा सहितको ‘स्वर्ग’ बाटिका बनाएको छ। नेपाली सेनाको ईन्द्रध्वज गणले स्वर्गद्धारी नगरपालिका – २ मा बाटिका बनाएर मन्दिर ब्यबस्थापन समितीलाई हस्तान्तरण गरेको हो।   नेपाली सेनाको सामाजिक आर्थिक पुर्वाधार निर्माण कार्यक्रम अन्तर्गत २५ लाख लगानीमा म्युजिकल वाटर फाउन्टेन बनेको इन्द्रध्वज गण प्युठानका गणपति अर्जुन बिक्रम थापाले जानकारी दिए । यसले स्वर्गद्धारीको पर्यटकीय विकासमा टेवा पुग्ने छ

सलमानको ‘राधेः योर मोस्टवान्टेड भाई’ र जोनको ‘सत्यमेव जयते २’ इदमा एकैसाथ रिलिज हुदै

काठमाडौं । कोरोनाका कारण गत वर्ष ठप्प रहेको वलिउड चलचित्रको छायांकन र रिलिजको काम यस वर्ष विस्तारै चलायनमा हुन थालेको छ । योसँगै बलिउडमा यस वर्ष रिलिजको तयारीमा थुप्रै चलचित्रहरु लाइनअपमा छन् । यस्तै, सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘राधेः योर मोस्टवान्टेड भाई’ यही वर्षको इदमा रिलिज हुने घोषण गरिएको छ । राधेको रिलिजको घोषणा भएसँगै यो चलचित्र अर्को ठूलो चलचित्रसँग भिड्ने पक्का भएको छ ।   सलमानको राधे अभिनेता जोन

गृहमन्त्रालयले थाल्यो निर्वाचन तयारीका लागि चारै वटा सुरक्षा निकायका प्रतिनिधिसंग छलफल

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन रहेकैबेला गृहमन्त्रालयले निर्वाचन तयारीका लागि छलफल थालेको छ ।   निर्वाचन आयोगले निर्वाचनको तयारी तीव्र बनाइरहँदा गृहको सचिवस्तरीय बैठक बसेर चारै वटा सुरक्षा निकायका प्रतिनिधि रहनेगरी निर्वाचन समिति गठन गरिसकेको छ ।   समितिको बैठकपछि सेना सहित, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग चारैवटा सुरक्षा निकाय पनि सक्रिय बनेका छन् । गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा नेपाल प्रहरी, सशस्त्र

नियमित उडान नहुँदा मलेशियामा ३५ नेपाली शवहरू अलपत्र

काठमाडौं । कोरोनाभाइरस महामारीका कारण नियमित उडान नहुँदा वैदेशिक रोजगार गन्तव्य मलेशियामा मृत्यु भएका कैयौँ कामदारका शवहरू नेपाल ल्याउन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्। मलेशियास्थित नेपाली दूतावासका अनुसार हाल त्यहाँ ३५ जना नेपालीका शवहरू विभिन्न अस्पतालमा रहेका छन् । ती शवहरू नेपाल ल्याउन ‘सरकारलाई आग्रह गरिए’ अनुसार ‘यसै साता नेपाल वायुसेवा निगमको जहाज मलेशिया जान लागेको’ वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए। बोर्डले वैदेशिक रोजगारीमा निधन भएकाहरूको शव

भारतले आजबाट नेपालसहितका छिमेकीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउदै

काठमाडौं । भारतले आज वुधवारवाट नेपालसहित नजिकका छिमेकीको लागि कोरोनाविरुद्धक खोप उपलब्ध गराउने जनाएको छ । भारतको विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमारलगायतका राष्ट्रहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने उल्लेख छ । भारतमा निर्मित खोपहरुको आपूर्तिका लागि अनुरोध गरेका छिमेकी देशहरुलाई खोप उपलब्ध गराउन लागिएको हो । अनुदान सहायता अन्तर्गत खोप उपलब्ध गराउन लागेको जारी विज्ञप्तिमा उल्लेख छ । भारतले यसअघि त्यहाँ निर्मित कोरोनाविरुद्धको खोप लगाउन

नागरिक एपमा देखियो त्रुटि गृहले सच्चाउदै

काठमाडौं । केही दिनअघि सार्वजनिक भएको नागरिक एपमा त्रुटि भेटिएको छ । गृह मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै सो को पुष्टि गरेको हो । गृहमन्त्रालका उपसचिव तथा सूचना अधिकारी प्रेमलाल लामिछानेले विज्ञप्तिमा नागरिक एपमा नागरिकका नागरिकतासम्बन्धी कतिपय विवरण मेल नखाने गरेको गुनासो आउने गरेको भन्दै त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास गर्ने प्रक्रिया प्रारम्भ गरिएको उल्लेख गरेका छन् । सरकारले केही दिनअघि सरकारी कामकार्बाहीलाई छिटो र सहज बनाउन नागरिक एप

भारतले आजबाट नेपालसहितका छिमेकीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउदै

काठमाडौं । भारतले आज वुधवारवाट नेपालसहित नजिकका छिमेकीको लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराउने जनाएको छ । भारतको विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमारलगायतका राष्ट्रहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने उल्लेख छ । भारतमा निर्मित खोपहरुको आपूर्तिका लागि अनुरोध गरेका छिमेकी देशहरुलाई खोप उपलब्ध गराउन लागिएको हो । अनुदान सहायता अन्तर्गत खोप उपलब्ध गराउन लागेको जारी विज्ञप्तिमा उल्लेख छ । भारतले यसअघि त्यहाँ निर्मित कोरोनाविरुद्धको खोप लगाउन

मध्यावधि निर्वाचनका लागि १ लाख म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने तयारी गरेको हो । त्यसका लागि प्रहरीले बजेटको मागसहितको सुरक्षा योजनाको प्रारम्भिक खाका बनाइसकेको छ ।   प्रहरी प्रधान कार्यालयका अनुसार मतदान केन्द्र र मतदान स्थलको सुरक्षाका लागि

गुजरातमा सुतिरहेको मजुदरलाई ट्रकले किच्दा मृत्यु हुनेको संख्या २० पुग्यो

काठमाडौं । भारतको गुजरात राज्यमा सकडको फुटपातमा सुतिरहेका मजुदरलाई ट्रकले किच्दा मृत्यु हुनेको संख्या २० जना पुगेको छ । कोसम्बा भन्ने स्थानमा सडक छेउ फुटपाथमा सुतिरहेका २० मजदुरमाथि गुडिरहेको ट्रक चढेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । ती सवै मजदुर राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढका बासिन्दा रहेको गुजरात प्रहरीको भनाई छ ।   प्रहरीका अनुसार ट्रकले किचेर १२ जनाको घटनास्थलमै मृत्यु भएको हो । गम्भीर ८ घाइतेमध्ये ३ जनाको उपचारका क्रममा मृत्यु