जनताको घरदैलोमा गुणस्तरयुक्त खाध्य समाग्री पुर्याउन राज्यमन्त्री विकको निर्देशन
काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विक लगायतको टोलीले काठमाडौंस्थित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र रामशाह पथ तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय अनुगमन गरेको छ । व्यापार कम्पनी लिमिटेडको कार्यालयले काठमाडौं र पोखरामा अनलाइनबाटै समान डेलिभरी गर्ने गर्छ । यो संस्थाले खाद्यान्न् सामाग्री विक्री वितरण गर्दै आएको छ । त्यसक्रममा राज्यमन्त्री विकले समाजको पहुँच विहिन सँग जोडिएर काम गर्ने कार्यालय भएकाले