समाचार

पूर्व सांसद लामाको कोरोना संक्रमणबाट निधन

काठमाडौं । पूर्व सांसद कमानसिं लामाको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको बुधबार राति शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन भएको हो । कोरोना सक्रमण भएपछि कमानसिंहको शिक्षण अस्पतालमा उपचार भइरहेको थियो । मिर्गौला, मधुमेह र उच्च रक्तचापको बिरामी समेत रहेका उनको बुधबार राति उपचारको क्रममा निधन भएको जनाइएको छ । विसं २०४८ सालमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार भएका उनी काभ्रेपलाञ्चोक जिल्लाबाट सांसदमा बिजयी भएका थिए । उनी  दक्षिण

२ वर्षभित्र विवाह बन्धनमा बाँधिने तयारीमा वर्षा

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चलचित्र अभिनेत्री हुन् वर्षा शिवाकोटी । फिल्म ‘नाईं नभन्नू ल २’ बाट नेपाली चलचित्रमा प्रबेश गरेकी बर्षा पछिल्लो समय नयाँ फिल्ममा व्यस्त छिन् । उनी पछिल्लो समय सविनजंग थापासँगको प्रेम सम्बन्धका कारण पनि चर्चामा छिन् । अहिले धेरैले उनलाई विवाह बारे प्रश्न गरिरहेका छन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका सविनसँग प्रेममा रहेकी बर्षाले तत्काल विवाह गर्ने सोच नभएको बताएकी छिन् । गएको अमेरिका भ्रमणमा

मेक्सिकोमा कोभिड–१९ खोप अभियान डिसेम्बरको अन्त्यमा

एजेन्सी : कोरोनाभाइरसको महामारीबाट नराम्रोसँग प्रताडित मेक्सिकोमा यही डिसेम्बर महिनाको अन्त्यदेखि व्यापक खोप अभियान शुरु हुँदैछ । मेक्सिको सरकारले पहिलो चरणमा स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोप दिने बताएको छ । उपस्वास्थ्य मन्त्री ह्युगो लोपेज–गाटेलका अनुसार पहिलो चरणको खोप अभियान यही डिसेम्बर महिनाको तेस्रो साताबाट शुरु हुने र त्यो फेब्रुअरी २०२१ सम्म चल्नेछ । राजधानी मेक्सिको सिटी र उत्तरी कोहाउइला राज्यलाई पहिलो प्राथमिकतामा राखिएको पनि उहाँले जानकारी दिनुभयो ।

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा दैलेखमा बाबु पक्राउ ।

दैलेख । आफ्नै १४ बर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा दैलेखमा ३८ बर्षका बुबा पक्राउ परेका छन् । बलात्कार गर्ने बुबाको नाम गोप्य राखेर घटनाको बारेमा दैलेख प्रहरीले सूचना सार्वजनिक गरेकाे छ ।   गएको शुक्रबार मध्य दिउँसो उनले छोरीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ । ललाई फकाई जबरजस्ती बलात्कार गरेकाे छोरीले अरुलाई सुनाएपछि घटना बाहिर आउको हो । त्यपछि बलात्कार गरेका आरोपमा ती युवक पक्राउ परेका छन् ।   प्रहरीले

त्रिभुवन विश्वविद्यालयको कक्षा र परीक्षा बहिष्कार गर्ने  आंशिक प्राध्यापकहरूको घोषणा ।

त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले विश्वविद्यालयको कक्षा र परीक्षा बहिष्कार गर्ने भएका छन् । स्थायी प्राध्यापकहरू सरह ज्याला पाउनुपर्ने माग गर्दै उनीहरुले कक्षा बहिष्कार गर्ने र परीक्षामा सहभागी नहुने बताएका हुन् । त्रिवि आंशिक प्राध्यापक सङ्घ केन्द्रीय कमिटीले सहअध्यक्ष राजन ढुंगानाले अब देशभरका आंशिक प्राध्यापकले उपकुलपति कार्यालयमा केन्द्रित भएर आन्दोलन गर्ने पनि चेतावनी दिए । समान काम गर्ने विश्वविद्यालयका अन्य प्राध्यापक सरहका सेवा सुविधा पाउनुपर्ने, प्राज्ञिक उन्नयनको अवसर पाउनुपर्ने, पेसागत स्थायित्व

विवाह बन्धनमा बाधिँए रमेश प्रसाईं

काठमाडौं । पब्लिक स्पिकर रमेश प्रसाईं विवाह बन्धनमा बाधिँएका छन् । उनले आज समाजसेवी नन्दा सिंहसँग धरानमा विवाह गरेका छन् । लामो समयदेखिको प्रेम सम्बन्धपछि उनीहरु आज विवाह बन्धनमा बाधिँएका हुन् । विवाह बन्धनमा बाधिँएपछि रमेश प्रसाईंलाई धेरैले सामाजिक सञ्जालमार्फत वैवाहिक जीवनको शुभकामना दिएका छन् । पछिल्लो समय रिङ्केबुङ्गको रागोलाई बोलको गीतबाट पनि चर्चामा आएका रमेश प्रसाईंको विवाहका तस्बिरहरु अहिले सार्वजनिक भएका छन् । तस्बिरमा रमेश निकै खुशी देखिन्छन् ।

सुनको मूल्य फेरि घट्यो

काठमाडौं – सोमबार सुनको मूल्य घटेको छ। आइतबार तोलामा दुई सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा एक सय रुपैयाँले घटेको हो । शुक्रबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मुल्य तोलाको ९२ हजार १५० रुपैयामा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य

६ वर्षपछि फर्किएको स्वेताका खुशी (मेहेन्दीको १३ तस्विरसहित)

नायिका श्वेता खड्काको दोश्रो बिहेको चर्चा यतिबेला सबै सञ्चारमाध्यम र सोशल मिडियामा चुलिएको छ । विबाहको विषयमा अहिलेसम्म आफ्नो जीवनमा कोही छैन, कोहीपनि होइन र बिहे गर्न भ्याउँदिन भन्दाभन्दै अन्ततः नायिका खडकाले धनगढीका विजेन्द्र सिंह रावतसंग विबाहको लगन गाँठो कस्न थालेकी हुन् । नायिका खडका र विजेन्द्रको विबाह आज हुदैछ । नायिका खडकाले श्रीले छाडेको ६ वर्षपछि दोश्रो बिहेको निर्णय लिएकी हुन् । उनको यो निर्णयलाई धेरैले स्वागत योग्य भएको

दोस्रो विवाह गर्दै हास्य कलाकार मनोज गजुरेल

हास्य कलाकार मनोज गजुरेलले बिहे गर्ने भएका छन् । यसअघिकी पत्नी मीना ढकालसँग सम्बन्धबिच्छेद भएपछि गजुरेलले दोस्रो बिहे गर्न लागेका हुन् । महिलातर्फको केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले अहिले धेरै कुरा सार्वजनिक नगरिएको भएपनि छिट्टै बिहे गर्न योजना बनिसकको बताइएको छ । दुई वर्षअघि हास्यकलाकार गजुरेलले पत्नी मिनासँग सम्बन्धबिच्छेद गरेका थिए । आपसी समझदारीमा दुबैले सम्बन्धलाई टुङ्ग्याएका थिए । २०५३ सालमा प्रेम विवाह गरेका यी जोडीको वैचारिक मतभेद आएपछि

मिस नेपाल २०२० को उपाधि जितेकी नम्रता श्रेष्ठले पाइन् यस्ता आकर्षक पुरस्कार

काठमाडौं – यस वर्षको मिस नेपालको उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् ।  हिडेन ट्रेजरले शनिबार आयोजना गरेको प्रतियोगितामा काठमाडौँकी २२ वर्षीया श्रेष्ठले २१ जनालाई पछि पार्दै मिस नेपाल–२०२० को उपाधि जितेकी हुन् । मिस नेपाल २०२० को उपाधि जितेकी नम्रताले नगद दुई लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि गाडीसमेत पाएकी छिन् । आयोजकले कल्पना गर्नुहोस्, ‘तपाईँ सानो ढुङ्गा हो, जो पोखरीमा ढुङ्गा खसेपछि सुन्दर तरङ्ग फैलाउँछ, तपाईँ नेपाली महिलाको जीवनमा