समाचार

पर्यटकको प्रतीक्षामा मुगुको 'रारा ताल'

टेकेन्द्र मल्ल, नेपालगंज करिव तीन महिना अघि सम्म आन्तरिक तथा वाह्य पर्यटकहरुसंग रमाइरहेको मुगुको ‘रारा ताल’ लकडाउगसंगै एक्लो छ । सुन्दर छ, सुनसान अनि शान्त छ । केवल पर्यटकको पर्खाइमा छ । ‘रारा ताल’ मात्र हैन पर्यटन व्यावसायलाइ प्रवर्धन गर्न लाखौ लगानीमा होटल व्यावसाय गरी बसिरहेका व्यावसायीहरु पनी पर्यटकको पर्खाइमा छन । चाडै लकडाउन खुल्ने आशामा छन । पहिले झै आफ्नो क्षेत्रमा आउने पर्यटकलाइ स्वागत गर्न आतुर छन । प्रकृतिसंगै

नेपालको ६८ जिल्लामा २ हजार ९१२ कोरोना संक्रमित, ११ को मृत्यु

काठमाडौं नोवेल कोरोना भाइरसको संक्रमणबाट शुक्रबार थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सुर्खेत घर भएका २८ वर्षका पुरुषको मृत्यु भएको हो । उनको यही जेठ २२ गते मृत्यु भएको हो । उनी यही जेठ ८ गतेदेखि क्वारेन्टिनमा बसेर जेठ २२ गते घर गएका थिए । उनीसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । यस्तै शुक्रबारे

असार १७ पछि पनि विद्यालय खुल्ने नखुल्ने अनिश्चित

काठमाडौं नयाँ शैक्षिक सत्र सुरु नहुँदैदेखि लकडाउनका कारण विद्यालयहरु बन्द छन् । विद्यालय कहिले खुल्छन् भन्ने निश्चित छैन । यही अनिश्चितताका वीच कोभिड–१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले आगामी असार १७ देखि शैक्षिक संस्थाहरु खोल्ने प्रस्ताव तयार पारेको छ । तर, समितिको यो प्रस्तावबारे शिक्षा मन्त्रालयका अधिकारीहरुले भने केही बताएका छैनन्। उच्चस्तरीय समन्वय समितिले कोरोना संक्रमणका एक सयभन्दा कम सक्रिय केस भएका जिल्लामा लकडाउन खुकुलो बनाउने कार्ययोजना तयार पारेको छ । तर,

अमेरिकी डीभीको नतिजा भोलि सार्वजनिक हुँदै

काठमाडौं अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२१ को नतिजा भोलि २४ जेठमा सार्वजनिक हुने भएको छ। अमेरिकी दूतावासका अनुसार नेपाली समयअनुसार भोलि राति ९ः४५ बजे डीभीको नतिजा प्रकाशन हुन लागेको हो। नतिजा थाहा पाउनका लागि डिभी भर्दाको समयमा प्राप्त गरेकाे कन्फर्मेसन नम्बर प्रयोग गरी https://dvprogram.state.gov मा हेर्न सकिने दूतावासले जनाएको छ। ५ मे मा हुने छनाेट कार्यक्रम कोरोनाको कारण ६ जुनलाई सारिएको हो। छनाेटमा हुने उक्त ढिलाइले १ अक्टोबरमा हुने अन्तर्वार्तामा

यूएईको सारजाह र म्यानमारबाट १९४ नेपाली स्वदेश फर्किए

काठमाणडौ यूएईको सारजाहबाट १६८ जना नेपाली नागरिक शुक्रबार साँझ स्वदेश फर्किएका छन् । यूएईको सारजहबाट एयर अरेवियाको विमानमार्फत् उनीहरू स्वदेश फर्किएका छन् । यो बिमानबाट १६८ जना नेपाली आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए । सरकारले रोजगारीमा विभिन्न देशमा गएका नेपाली स्वदेश फर्कन चाहेमा ल्याउन दिने निर्णय गरेसँगै नेपाली रहेका विभिन्न देशका सरकार एवं नेपालस्थित राजदूतावासमार्फत् प्रक्रिया अगाडि बढाएको थियो । यसअघि आजै बिहान म्यानमारबाट पनि २६

रुकुम घटनाका आरोपितलाई अदालतद्धारा १० दिन म्याद थप

रुकुम पश्चिम रुकुमको चाैरजहारी स्थित सोती घटनाको आरोपितलाई १० दिन म्याद थप गरेर अनुसन्धान गर्न रुकुम जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।प्रहरीले ११ दिनको म्याद थपको माग गरेकामा १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थपको आदेश भएको अदालतले जनाएको छ । सोती घटनामा संलग्‍न भएको भन्दै प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, वीरबहादुर मल्ल, प्रकाश मल्लसहित १८ जना हिरासतमा छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाण्डौ नेपालमा कोरोना भाइरसको संकमणका कारण थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा २० गते मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई पाल्पाको मिसन अस्पतालमा लगिएको थियो । सोही अस्पतालमै उनको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । उनका अनुसार मृत्यु भएपछि

लकडाउनकै विचमा काठमाण्डौका व्यापारीले खोले पसल, भोलिदेखि सबै पसल बिहान ११ बजेसम्म खुल्ने

काठमाण्डौ विश्व महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड -19) को कारण लामो समय वन्दावन्दिको मारमा परेका काठमाडौंका व्यापारीहरूले आज लकडाउनकै विचमा सबै प्रकारका पसलहरू खुला गरेका छन्। बिहीबार बिहान काठमाडौंका मुख्य व्यापारीक केन्द्र न्युरोड, कोटेश्वर, बौद्ध, भोटेबहाल, इन्द्रचोकलगायत क्षेत्रका पसलहरू खुला भएका छन् । आज केही पसल खुलेको भए पनि भोलिदेखि सबै पसल बिहान ११ बजेसम्म खुला हुने महासंघका अध्यक्ष नरेश कटुवालले वताए । पसलहरू खुला भए पनि नेपाल

छोरी वचाउन खोज्दा ८७ वर्षीया आमाको जलेर मृत्यु

धरान सुनसरीको धरान उपमहानगरपालिका १५ मा भएको आगलागीमा परि आमाछोरीको जलेर मृत्यु भएको छ । नरबहादुर श्रेष्ठको पुरानो घरमा आज बिहान ८ः१५ बजे आगलागी हुंदा छोरी निकाल्न जाँदा आमाको पनि जलेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीका कारण काठको घर जलेर नष्ट भएको छ । माथिल्लो तलामा रहेकी छोरी ५८ वर्षीया सीता श्रेष्ठलाई निकाल्न जाँदा ८७ वर्षीया धनमायाको पनि जलेर मृत्यु भएको बताइएको छ । स्थानीय प्रत्यक्षदर्शीले आगलागी

पाँच महिनाको शिशुसहित कर्णालीमा कोरोना संक्रमितको संख्या २७८

कर्ण शाही, सुर्खेत कर्णाली प्रदेशमा बुधबार १६ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा दैलेखका ७ जना, सल्यानका २ र कालिकोटका ७ जना गरी १६ जना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । कालिकोटका ७ संक्रमितमध्ये महाबै गाउँपालिकाका –४ का ४ महिना २८ दिनको शिशुमा पोजेटिभ