दाङ देउखुरी सेवा समाज कतारको ‘तीज विशेष’ कार्यक्रमको लागि गायिका केसी कतार आईपुगिन्
दर्शन सुनार/कतार: दाङ देउखुरीको चाहना,प्रवासमा सभ्य एवं सुरक्षित रोजगारको कामना” भन्ने मुल नाराका साथ दाङ देउखुरी सेवा समाज कतारले आयोजना गरेको “तिज बिशेष साँस्कृतिक” कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथी कलाकार रिता केसी कतार आईपुगेकी छिन । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर गृह जिल्लामा “गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागी छात्रवृत्ति कोष स्थापना गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा आफनो सांगीतिक प्रस्तुति दिन चर्चित गायिका रिता केसी