चितवनमा पाँच महिनाको बच्चासहित ७ जनाले जिते कोरोना
चितवन । चितवनको माडिमा थप ७ जनाले कोरोनाभाइरसलाई जित्न सफल भएका छन् । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परिक्षणमा ७ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । कोरोना निको हुनेमा माडी नगरपालिका(६ का पाँच महिनाको बच्चासहित ७ जना रहेका छन् । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालाको रिपोर्ट अनुसार आइसोलेशनमा रहेका १८ महिनाको बालक र २७ बर्षका पुरुष बाहेक माडीमा अरु सबैले कोरोना जितेका हुन् । पछिल्लो समय