मलेसिया सहित १ दर्जन वढि देश विश्वकप गराउन इच्छुक
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का सन् २०२४ देखि २०३१ सम्म हुने प्रमुख प्रतियोगिता आयोजना गर्न मलेसिया, अमेरिका सहित १७ देशले इच्छा ब्यक्त गरेका छन् । आगमी २०२४ देखि २०३१ सम्म टि२० विश्वकप, एकदिवसिय विश्वकप, च्याम्पियन्स ट्रफी र यू१९ विश्वकप लगायतका प्रमुख प्रतियोगिता हुने छन् । ११ टेस्टसँगै ६ एसोसियट राष्ट्रले इच्छा ब्यक्त गरेका छन् । टेस्ट टोली अफगानिस्तानले भने आफ्नो नाम दिएको छैन । २०२४ देखि २०३१