बलिउड अभिनेत्री मलाइका बस्ने अपार्टमेन्टमा कोरोना पुष्टि, घर नै सिल

काठमाण्डौ भारतमा यतिवेला नोबेल कोरोना भाइरस तिब्र रुपमा बढिरहेको छ । हजारौ मानिसहरु संक्रमित भेैरहेको बेलामा बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा बस्ने घरमा पनी एक व्यक्तिलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । उनी बस्ने मुम्बइको अपार्टमेन्ट बिल्डिङमा एक जनामा कोरोना संक्रमण देखिएपछि घर नै सिल गरिएको छ । एक जनामा कोरोना देखिएपछि बुधबार मलाइका बस्ने घर मुम्बइको खारस्थित बिल्डिङ बीएमसीले सील गरेको हो । बीएमसीले बिल्डिङमा कोरोना संक्रमित रहेको सूचना

नायिका मनीषा कोइराला काठमाडौंमा,१४ दिनको क्‍वारेन्टाइन बस्ने

काठमाडौं बलिउड अभिनेत्री मनीषा कोइराला काठमाडौं आइपुगेकी छिन् । रूपन्देहीको बेलही नाका हुँदै मनीषा मंगलबार बिहान नेपाल प्रवेश गरेकी थिइन् । उनलाई नेपाली सेनाले स्कर्टिङ गरेको थियो । उनी मंगलबार साँझै काठमाडौं आएकी हुन् । मनीषा काठमाडौंको एक होटेलमा १४ दिन क्वारेन्टाइनमा बस्ने स्रोतले जानकारी दियो । “१४ दिनको क्वारेन्टाइन अवधि सकिएपछि मात्रै उहाँ (मनीषा) सञ्चारमाध्यमसँग बोल्नुहुनेछ । त्यसैले अहिले उहाँ सार्वजनिक हुन चाहनुभएको छैन,” स्रोतले भन्यो । नेपालले कालापानी,

बलिउडलाई उकास्‍न पारिश्रमिक कटौतीका लागि माधुरी पनि तयार

काठमाण्डौ बलिउड चलचित्र निर्माताहरूको सहयोग स्वरूप अभिनेत्री माधुरी दीक्षित पारिश्रमिक कटौतीका लागि तयार भएकी छन् । लकडाउनका कारण थला परेको बलिउड इन्डस्ट्रिलाई उकास्न बलिउड कलाकारहरू अघि बढिरहेका क्रममा माधुरीले पनि सहयोगको हात अघि बढाएकी हुन् । हालै एक भारतीय मिडियालाई दिएको अन्तवार्तामा माधुरीले यस कुराको जानकारी दिएकी हुन् । मिडियासँग कुरा गर्दै उनले निर्माताहरूको सहयोगका लागि आफ्नो पारिश्रमिकमा कटौती गर्नुपरे पनि तयार भएको र चलचित्र क्षेत्रलाई पुनः बलियो बनाउन सबैले

विवाहको ४७ औं वार्षिकोत्सवमा अमिताभले खोले रहस्य

काठमाण्डौ सामाजिक सञ्जालमा सक्रिय अभिनेता अमिताभ बच्चनले विवाहको ४७ औं वार्षिकोत्सवको समयमा इन्स्टाग्राममा आफ्नो विवाहको फोटो सेयर गरेका छन् । उनले विवाहको तस्बिरसँगै बुधबार केही रहस्य पनि खोलेका छन् । ४७ औं वर्षअघि अभिनेत्री जयासँग वैवाहिक बन्धनमा बाँधिएका उनले जयासँग हतार हतारमा विवाह गर्नुपर्ने कारण खुलाएका छन् । क्याप्सनमा अमिताभले लेखेका छन्, “४७ वर्ष…आज..जुन ३, १९७३…!! यदि ‘जन्जिर’ ले बक्स अफिसमा राम्रो व्यापार गर्‍यो भने हामी (जया) केही अरू साथीहरूसँग

चलचित्र विकास बोर्डको अध्यक्षमा निर्देशक दाहाल

काठमाण्डौ आर. सापकोटा चलचित्र विकास बोर्डको अध्यक्षमा निर्देशक तथा गीतकार दयाराम दाहाल नुयुक्त भएका छन । निर्माता केशव भट्टराईको असामयिक निधन पश्चात रिक्त रहेको बोर्ड अध्यक्षमा बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशक दाहाललाई २ वर्षका लागि नियुक्त गरेको हो। बोर्ड अध्यक्षका लागि दश जनाले सूचना तथा सञ्चार मन्त्रालयमा आवेदन दिएका थिए । तीमध्ये ३ जनाको नाम मन्त्रिपरिषद्मा पुगेको थियो । मन्त्री परिषद्मा अभिनेता भुवन केसी, सांस्कृति संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा

रुकुम घटनामा १७ वर्षिया शुष्मा मल्लकाे चरित्र हत्या गर्नेलाइ कारवाही हुनुपर्छ : नायिका रेखा थापा

काठमाण्डाै अार. सापकाेटा गएको शनिबार जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर– ८, सोती गाउँमा भएको घटनामा जाजरकाेट र रुकुम चाैरजहारीका नवराज वि.प.,  टिकाराम सुनार, गाेविन्द शाही लगायत छ जनाकाे मृत्यु भइसकेकाे छ । घटनाकाे वास्तविकता हालसम्म पनी पहिचान हुन सकेकाे छैन । साेही घटनालाइ लिएर सामाजिक सञ्जालमा केहीले नवराजकी प्रेमिका भनिने एक १७ वर्षिया शुष्मा मल्लकाे चरित्र हत्या गर्न खाेजिएकाे भन्दै नायिका रेखा थापाले दाेसी माथी तत्काल

लकडाउनका कारण सयाै संख्यामा चलचित्र प्राविधिकहरु वेराेजगार, कसरी बाँच्ने चिन्ता

काठमाण्डाै आर. सापकाेटा तिव्र रुपमा फैलिरहेकाे नाेवेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वका पाँच दर्जन वढि देशहरुमा महामारीका रुपमा फैलिरहेकाे छ ।  नेपालमा पनि यो भाइरस देखिएसँगै आफ्ना नागरिकलाइ सुरक्षीत राख्न सरकारले चैत्र ११ गतेवाट लकडाउनको घोषणा गरेपछि हरेक क्षेत्र स‌गै फिल्मी क्षेत्रपनी प्रभावित भएकाे छन् । अन्य क्षेत्र जस्तै फिल्म क्षेत्रमा पनि लकडाउनपछि कुनै गतिविधि भएका छैनन् । सिनेमा हल पूर्ण रुपले बन्द हुँदा प्रदर्शनको मिति कुरेर वसिरहेका

अर्का एक हस्ती वाजिदकाे मृत्यु, वलिउड शाेकमा

काठमाण्डाै १९ जेठ । वलिउडको चम्किलो तारा वाजिद खानको मृत्युु भएको छ । उनको मृत्युको खवरले पुरा वलिउड शोकमा छ । विगत लामो समयदेखी किड्नी र मुटुको समस्यासंग जुधिरहेका थिए । १८ गते आइतवार दिउसो उनको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछी मुम्वइको एक चेम्वर अस्पतालमा भर्ना गरिएकोे थियो र उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनको निधन किड्नीको कारण वताएपनी किड्नी उपचारको दौरानमा एक साता अघि कोरोना टेस्ट गर्दा उनमा कोरोन पोजिटिभ

बरिष्ट कलाकार जयनेन्द्रकाे ८१ वर्षाकाे उमेरमा निधन

राम सापकाेटा काठमाण्डाै १९ जेठ । कलाकार जयनेन्द्र चन्द ठकुरीको ८१ वर्षको उमेरमा आइतबार दिउसाे निधन भएको छ । ठकुरीको अाइतवार बिहान ११ बजेर २० मिनेटमा आफ्नै घर बागडोलमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । कलाकार ठकुरीले लामाे समय नेपली चलचित्र क्षेत्रमा ठुलाे याेगदान दिएकाे चलिचत्र निरर्माता तथा निर्देशक विकाश अाचार्य वताउछन । एक छोरी र श्रीमतीसँग बस्दै आएका उनी लामो समयदेखि सुगर, प्रेसर रोगबाट