श्रमिक कल्याणकारी संघद्वारा संस्थापक संरक्षक मगरको बिदाई
दर्शन सुनार/कतार : करिब डेढ दशकदेखि कतारलाई कर्म थलो बनाउँदै आएका नेपाली श्रमिक कल्याणकारी संघ कतारका संस्थापक तथा बर्तमान कार्यसमितिका संरक्षक विजय कुमार मगरले कतार बसाईलाई बिट मारेका छन्। नेपाली श्रमिक कल्याणकारी संघ कतारले संस्थापक तथा बर्तमान कार्यसमितिका संरक्षकविजय मगरलाई संस्थागत बिदाई गरेको छ ।संघले एक कार्यक्रमको आयोजना गर्दै शनिबार राती एक कार्यक्रमकाबीच मायाको चिनो र सम्मान पत्र प्रदान गर्दै खादा ओढाएर संस्थागत बिदाई गरेको हो । संघका अध्यक्ष नारायण